• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कठिन यात्रामा मन्त्री बोहराको साहस

धनगढी, ११ भदौ/ सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले अछामको रामारोशन गाउँपालिकामा बाढीका कारण भएको क्षतिको कठिन यात्राका बाबजुद पनि स्थलगत निरीक्षण गर्दै आएका छन्।

गत शुक्रबार प्रदेशको अस्थायी राजधानीबाट अछाम गएका आर्थिक मामिला मन्त्री सहितको टोलीले साँफेबगर नगरपालिकाको बुढिगंगा नदिमा आएको बाढीले पुराएको क्षतिको स्थलगत अनुगमन पछि बाढीका कारण आक्रान्त भएको रामारोशन गाउँपालिका पुगेर बाढीका कारण हिड्डुल नै गर्न नसकिने अवस्थामा पनि जोखिमको यात्रामा प्रभावित क्षेत्रको निरीक्षण गर्दै आएका हुन ।

रामारोशन गाउँपालिकाको मुजा बगर, पुल बजार, खाल बजार, सैनीबजार, लगायत क्षेत्रको स्थलगत निरीक्षण गर्दै मन्त्री बोहराले बाढीको प्रमुख कारण बनेको धनेसल्ला क्षेत्रको समेत निरीक्षण गरेका छन्।

त्यति मात्रै होइन मन्त्री बोहराले बाढीका कारण ज्यान गुमाएका परिवारलाई समेत भेट गरि सान्त्वना दिनुका साथै बाढीले सम्पर्क नै टुटेको अवस्थामा आवागमनलाई केही सहज बनाउनका लागि भन्दै तत्काल गोरेटो बाटो निर्माणको काम भइ मुजा बगर देखि सैनिबजार सम्मको आवागमन सहज भएको छ। उनले गोरेटो बाटो निर्माण भइ आवागमन सहज नभएसम्म आफू रामारोशन गाउँपालिकाबाट नफर्किने प्रतिबद्धता स्थानीयमा गरेको उनका स्वकीय सचिव आदर्श साउदले बताएका छन्।

प्रदेशको मन्त्री बोहराको रामारोशन गाउँपालिकाको यो कठिन अवस्थामा लौरोको सहारामा जनताको पिडामा मलम लगाउने काम गरेको स्थानीय बताएका छन् ।

बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.