धनगढी, २० साउन/बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पूजारीहरूले पूजा गर्छन् । यि मध्य १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पूजारी छन् ।











तस्वीर : रमेश कुवँर, कमल न्यौपाने