परीक्षामा प्रदेश २ बाट ६६ हजार ४५४ जना सहभागी थिए। तीमध्ये ९३१ परीक्षार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ४ हजार ५९६, २.८० देखि ३.२० जीपीए ल्याउने ७ हजार २२५ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी ८ हजार ७१३ छन्। २ देखि २.४० जीपीए ल्याउने १२ हजार ९५ जना, १.६० देखि २ जीपीए ल्याउने १६ हजार ४११, १.२० देखि १.६० जीपीए ल्याउने ११ हजार ७७५ र ०.८० देखि १.२० जीपीए ल्याउने १ हजार ४५४ जना छन्। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।
एसईई नतिजा : कुन प्रदेश कति अब्बल ?
एसईई नतिजा : कुन प्रदेश कति अब्बल ?