• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक फिर्ताको माग गर्दै कार्टुन प्रदर्शनी

काठमाडौं, ११ असार ।

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक फिर्ताको माग गर्दै कार्टुन प्रदर्शनी गरेको छ । काठमाडौंको बसन्तपुर डबलीमा महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल लगायत विधेयकको विरोधमा कार्टुन प्रदर्शनीको आयोजना गरेको हो ।

सरकारले दर्ता गराएको विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको हनन् हुने भन्दै महासंघले विरोध गर्दै आएको छ । विहीबार बसन्तपुर डबलीमा आयोजना गरिएको कार्टुन प्रदर्शनीमा सर्पले कलम टोक्न लागेको, मिडिया काउन्सिल विधेयक लेखिएको सिंहमाथि मान्छेको आकृति जस्तो बसेर ‘डराउनुपर्दैन घाँसपात खुवाउन ल्याएको हो’ भन्दै पत्रकारलाई लखेटेको, राष्ट्रको प्रथम अंगले चौथो अंग प्रेसलाई कुल्चीएको, त्यसरी प्रेसलाई कुल्चिदा दोश्रो अंगले मुख थुनेको र तेश्रो अंगले आँखा छोपेका काटुर्नहरु राखिएको थियो ।

त्यसैगरी अभिव्यक्ति स्वतन्त्रता बन्दुकको निशानामा परेको, सार्वजनिक संस्थाका सुचनाहरुमा लगाईएको नियन्त्रण लगायत विषयमा दर्जन बढी कार्टुनहरु राखिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुनहरु फिर्ता नहुन्जेल महासंघको आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।

उहाँले अत्यन्तै गम्भीर परिस्थितिमा मात्रै पत्रकार र स्रष्टाहरु सडकमा आउने गरेको स्मरण गर्दै अभिव्यक्ति स्वतन्त्रता हरण विरुद्ध आन्दोलनमा उत्रन नागरिक समाज र कलम जीवीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा स्रष्टाहरुले सरकारको कार्यशैली विरुद्ध व्यंग्यात्मक कविता सुनाएका थिए ।

बिहिबार, असार १२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.