• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

साम्राज्ञीको भुवन केसीलाई जवाफ–यो सिचोसन आएको नै तपाईले गर्दा हो

 काठमाडौं ।अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले गत शुक्रवार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै फिल्म सुटिङ सेटमा बेला राम्रो व्यवहार निर्माता निर्देशकले नगरेको भन्दै आफूले भोगेको अनुभव सेयर गरेकी थिइन् ।

उनले सुटिङका बेला खाना र पानी माग्दा निर्माता र निर्देशकले अपशब्द बोल्ने र आक्रोस पोख्ने गरेको र कलाकारलाई सम्मान व्यवहार नगरेको बताएकी थिइन् । उनले बोलेको केही घण्टामै अभिनेता तथा निर्माता भुवन केसीले फेसबुकमा स्टाटस लेख्दै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोश पोखेका थिए । उनले साम्राज्ञीलाई लक्षित गर्दै, सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि आग्रह गरेका छन् । साम्राज्ञीले उनको स्टाटसको केहि छिन् मै प्रतिउत्तर दिएकी छन् ।

उनले फेरि एक घण्टापछि इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पा¥यो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो ।’ उनले भिडियोमा भनेकी छन्, ‘कति कुराहरु मैले सहेर बसिरहेको थिए । मलाई कसैले सम्झाउने थिएनन् । नचिनेको नभेटेको मान्छेले अनेक कुरा गरिरहेको छ । मेरो काम हो मैले गर्नु पर्छ भन्ने लागेर र मेरो ममीले सपोर्ट गरेकोले यस फिल्म क्षेत्रमा आएको हो । तर मेरो परिवार फिल्म क्षेत्रको पनि होइन । अस्तिको मेरो भनाईको बारेमा आफुलाई धेरै म्याजेस आइरहेको छ ।

त्यसमा एकजनाले के भन्नु भएको छ भने , जुन थालमा खायो त्यहि थालमा दुलो पा¥यो ।’ उहाँले मसँग राम्रो व्यवहार गर्नुहुन्थ्यो भने त्यो ठाउँ कहिलै आउथेन ।’ यो सिचोसन आएको नै उहाँले गर्दा नै आएको हो । ’ उनले आफुलाई जापान अवार्डका बेला भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको बताएकी छन् । उनले आफुमाथी नराम्रो व्यवहार गरेको र त्यो आफुले सहेर बसेको उनको आरोप छ । भुवन केसीले अवार्डका बेला गरेको व्यवहार साम्राज्ञीले भनेकी छन्, , बाबा हेर पुरानो कुरा नकोट्या । ‘तँ त मेरो प्रोडक्ट हो ।

अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसी हाँसी जस्तो सुकै पनि हाँसेर बोल्दिछु क्या ।’ उनी भन्छिन््– ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी । गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र रु छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’ जाने बेलामा टेक कियर भन्दै जानुभयो । ’ उनले यो फिल्म क्षेत्रका काम गर्न निकै कठिन भएको र मानिसहरुले फाइदा मात्र लिन खोज्ने आरोप लगाएकी छन् ।

यो पनि :

साम्राज्ञीको अभिव्यक्तिपछि अभिनेता भुवन केसीको प्रतिक्रियाः जुन थालमा खायो त्यही थालमा दुलो पार्ने१

 

मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.