-शेरबहादुर सिंह/रासस
महेन्द्रनगर । जताततै काकाकूल छ । जेठको गर्मीले पात पनि सुक्न लागेका छन् तर शुक्लाफाँटाको घाँसे मैदान भने आफ्नो जवानीमा रमाइरहेको छ । प्रस्तुत छ, मंगलबार मात्रै क्यामेरामा कैद गरिएको शुक्लाफाँटाका केही उन्मादी तस्विरहरु :