धनगढी , ८ कार्तिक/ कैलालीमा माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका–९ बस्ने १४ वर्षीया जयन्ती बोहराको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई शनिबार बिहान माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेको थियो ।