• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बर्दगोरीयले गरयो बार्षिक सार्वजनिक सुनुवाई, ३३ मध्ये २५ करोड खर्च

लोक देउबा
बौनिया, २७ जेठ
कैलालीको बर्दगोरीया गाउपालिकाले आर्थिक वर्ष २०७५ ०७६ को बार्षिक सार्वजनिक सुनुवाई गरेको छ ।

गाउपालिकाका अध्यक्ष बलिराम डगौरा थारुको सभापत्तित्वमा भएको कार्यक्रममा उपाध्यक्ष भगवती देवी डगौरा थारु, प्रमुख प्रशासकिय अधिकृत अर्जुन कार्की, ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न राजनीतिक दल, समाजसेवी, बिषयगत शाखा प्रमुख लगायत स्थानीयबासीको सहभागीता रहेको थियो ।

गाउपालिकामा रहेका योजना, शिक्षा, स्वास्थ्य, कृषि र पशु शाखाहरुले आफ्नो बार्षिक प्रगती बिवरण समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा सेवाग्राहीको गुनासो, जिज्ञासा, प्रश्न सहितको अन्तरक्रियाको खुल्ला सत्र समेत संचालन गरीएको थियो ।

सहभागीहरुले गाउपालिकाको गौरवका योजना, विकासको गती, जनसहभागीता तथा पारदर्शीताका बिषयमा सरोकारवाला ब्यक्तिहरुलाई जिज्ञासा राखेका थिए भने सम्बन्धित ब्यक्तिहरुले जवाफ दिएका थिए । तर सतप्रतिशत चित्त बुझ्दो जवाफ नआएको, हतारमा कार्यक्रमको आयोजना गरेको तथा बिषयगत शाखाहरुले तयारी बिनै प्रगति बिवरण पेश गरेको सहभागीहरुले प्रतिक्रिया दिएका छन ।

बार्षिक प्रगती बिवरणक । कार्यक्रमका बिषयमा समन्वयको अभाव हुदा आफुहरुले तयारी गर्न नपाएकाले यस्तो अवस्था सृजना भएको बिषयगत शाखाहरुले बताएका छन । उनीहरुले भनेका छन. माग गरेका बिवरण दियौ तर कार्यक्रममा हामीले नै प्रस्तुत गर्नु पर्छ भन्ने थाहा थिएन । गाउपालिकाका अधिकृत कार्कीले पनि कमि कम्जोरी स्वीकार गर्दै आगामि दिनमा सुधार गर्दै जाने बताउनु भएको छ । साथै उहाले गाउपालिकाको चालु आर्थिक वर्षको आय ब्यय समेत प्रस्तुत गर्नु भएको थियो ।

चालु आर्थिक वर्षको गाउपालिकाकाको ३३ करोड २५ लाख बढी रकम मध्ये बैशाख मसान्त सम्म २५ करोड खर्च भएको जनाईएको छ । कतीपयले जनता र प्रतिनिधी बिचमा सवाल जवाफ सहितको कार्यक्रम गाउपालिकाले पहिलो पटक आयोजना गरेको भन्दै राम्रो कामको थालनी गरेको समेत बताएका छन ।

सोमबार, जेठ २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.