काठमाडौं, २४ भदौ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएका छन् । आज उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्री यादवको सचिवालयका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका छन् । उद्योगमन्त्री यादव र उद्योग व्यवसायीबिच पछिल्लो समय टिकाटिप्पणी भइरहेको थियो ।