• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ

  • २. सेती प्रादेशिक अस्पतालको भनव हस्तान्तरण कार्यक्रम पत्रकारहरुले किन गरे बहिष्कार ? ९ बर्ष लाग्यो हस्तान्तरण गर्न

  • ३. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ४. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ५. सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ

  • ६. पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

  • ७. कञ्चनपुरमा १६ वर्षसम्म कसैले देखेन; अर्काको नागरिकता नम्बरमा चल्दै आयो लाइसेन्स

  • ८. बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप

  • ९. आठ दिन बित्दा पनि पूजा धानुक धामीको अन्त्येष्टि हुन सकेन, धनगढीमा आन्दोलन थप सशक्त

  • १०. कैलाली एम्बुलेन्स सेवामा विकृति : सेवाका लागि दर्ता, कमाइका लागि सञ्चालन ?

५०० भन्दा धेरै रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश

काठमाण्डौ, २२ साउन /   खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा ५०० भन्दा धेरै रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेका पाइएको छ । विभिन्न समयमा नेपाल-भारत सीमा नाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैधरूपमा नेपाल प्रवेश गरेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । यसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाण्डौको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोवास गरिरहेका प्रहरीको भनाइ छ ।

प्रहरी नायब महानिरीक्षक काफ्लेले खुला सिमाना तथा प्रविधियुक्त सुरक्षा निगरानीको व्यवस्था नहुँदा उस्तै हुलिया भएकाले पहिचानमा समस्या भएको बताउनुभयो । विदेशी नागरिक अवैधरूपमा नेपाल प्रवेश रोक्न विशेष निगरानी बढाएको उहाँको भनाइ छ ।

म्यानमारमा सन् २०१७ को अगस्टमा सैन्य हस्तक्षेप भएको थियो । त्यसपछि लाखौँ रोहिङ्ग्या छिमेकी बङ्गलादेशमा शरण लिन पुगे । त्यहीँबाट उनीहरू बिस्तारै भारत हुँदै नेपालमा प्रवेश गर्न थालेको अनुमान गरिन्छ ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यही शैक्षिक सत्रबाट गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने
देउवासम्बन्धी उपलब्ध रेकर्डहरूको अध्ययन हुँदै , नेपाल आएपछि आवश्क कदम चालिने
खोलामा मोटरसाईकल सहित बगेका व्यक्तिको सकुशल उद्धार

Recent Posts

  • सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को टिकट प्रायोजक कालभैरव ज्वेलर्स प्रा.लि.
  • ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ लाई घोडाघोडी नगरपालिकाको साथ
  • यही शैक्षिक सत्रबाट गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने
  • देउवासम्बन्धी उपलब्ध रेकर्डहरूको अध्ययन हुँदै , नेपाल आएपछि आवश्क कदम चालिने
  • ५०० भन्दा धेरै रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.