• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बिहिबार, साउन २१, २०८३
बिहिबार, साउन २१, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • २. सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ

  • ३. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ४. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ५. पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

  • ६. एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान

  • ७. पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

  • ८. आठ दिन बित्दा पनि पूजा धानुक धामीको अन्त्येष्टि हुन सकेन, धनगढीमा आन्दोलन थप सशक्त

  • ९. पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह

  • १०. कैलाली एम्बुलेन्स सेवामा विकृति : सेवाका लागि दर्ता, कमाइका लागि सञ्चालन ?

सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ

काठमाडौं, २१ साउन /  गृहमन्त्री सुधन गुरुङले सांसदहरूलाई सदनमा अब निर्मला पन्त प्रकरणका प्रश्न नसोध्न आग्रह गरेका छन् । आज राष्ट्रियसभाको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले यो प्रकरणबारे प्रश्न सोधेका थिए ।

उनले यो विषय एकदमै संवेदनशील भएको भन्दै प्रश्नकर्ता सांसदलाई भने, ‘हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको ? अहिले हामीलाई आएर त्यो भारी बोकाउने ? संवेदनशील विषयलाई हामीले जहिले पनि एउटा आमाको घाउलाई कोट्याएको कोट्याई गर्ने ? सदनबाट उहाँलाई पीडा दिइराख्ने हो?

उनले यसको चरणबद्ध रूपमा सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको भन्दै रिजल्ट चाँडै दिने बताए ।

उनले थपे, ‘तपाईँको कोही मान्छे बित्दै गर्दा तपाईँलाई दिनका दिन सम्झाउँदा तपाईँलाई मज्जा आउँछ होला त ? तपाईँलाई मनमा शान्ति हुन्छ होला त ? यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु। म धेरै कुरा बोल्न सक्दिनँ । बोल्दा उचित हुँदैन । अबका दिनमा यो प्रश्न नउठाइदिनुहुन आग्रह गर्न चाहन्छु ।’

उनले यो प्रकरणमा प्रश्न गर्नुपर्ने भए आफूलाई व्यक्तिगत रूपमा आएर सोध्न आग्रह गरे। आमाको पीडामाथि मलम लगाउनुको साटो बारम्बार छोरीको सम्झनालाई कोट्याइराख्न आफ्नो नैतिकताले नदिने बताए ।

उनले थपे, ‘म माफी पनि माग्न चाहन्छु । यसको बारेमा मैले राम्रोसित उत्तर दिन सक्दिन होला, तर हजुरले एक छिन पछि मलाई सोध्दा म यसको बारेमा विस्तृत जानकारी दिन सक्छु ।’

उनले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको समेत बताए । देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा गरिरहेको जानकारी गराए।

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ
बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप
कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते

Recent Posts

  • सांसदले निर्मलाबारे प्रश्न गर्दा किन झर्किए गृहमन्त्री गुरुङ
  • सूचना निकालेको २४ घण्टा नबित्दै सेती अस्पतालकै सर्जन निजी अस्पतालमा, अध्यक्ष भन्छन् : आवश्यक कदम चालिन्छ
  • बर्दगोरिया गाउपालिकामा विद्यार्थी समुह बीच झडप
  • कैलालीमा सैन्य तालिमका क्रममा ग्रिनेड पड्किँदा दुई जना सैनिक घाइते
  • चार प्रादेशिक अस्पताल दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.