• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बिहिबार, साउन २१, २०८३
बिहिबार, साउन २१, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • २. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ३. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ४. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ५. स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार

  • ६. पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

  • ७. एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान

  • ८. पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

  • ९. आठ दिन बित्दा पनि पूजा धानुक धामीको अन्त्येष्टि हुन सकेन, धनगढीमा आन्दोलन थप सशक्त

  • १०. पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह

कैलारीमा १५ शय्याको अस्पताल सञ्चालनमा, स्थानीय हर्षित

धनगढी, २१ साउन /  कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । कैलारी –५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पताल बुधबार उद्घाटन गरेर सञ्चालनमा आएको हो । अस्पतालको एक कार्यक्रमकाबीच कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले उद्घाटन गरेका थिए ।

सङ्घीय सरकारको १८ करोड ५२ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त अस्पताल असारमा गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । सङ्घीय सरकारको स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुसार कैलारीमा पनि १५ शय्याको अस्पताल निर्माण गरिएको थियो ।

अस्पताल सञ्चालनमा आएपछि कैलारी गाउँपालिकाको विशेषगरी दक्षिणी क्षेत्रका नागरिकले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । यसअघि गाउँपालिकामा पर्याप्त स्वास्थ्य उपचारको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदासमेत स्थानीयवासी उपचारका लागि धनगढी पुग्ने गरेका थिए ।

स्थानीयस्तरमै १५ शय्याको अस्पताल सञ्चालनमा आएपछि सामान्यदेखि आवश्यक स्वास्थ्य उपचारसम्म गाउँमै उपलब्ध हुने र उपचारका लागि धनगढी तथा भारत जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । १५ शय्याको अस्पताल उद्घाटन भएसँगै अस्पतालबाट OPD सेवा, ल्याब सेवा, फार्मेसी सेवा, X-ray सेवा, ECG सेवा, प.नि. सेवा, खोप लगायतको स्वास्थ्य सेवा सुचारु भएको स्वास्थ्य प्रमुख नरेश चौधरीले जानकारी दिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, बरघर भलमन्सा, कर्मचारी, स्वाथ्यकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो

 

बिहिबार, साउन २१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कञ्चनपुरमा १६ वर्षसम्म कसैले देखेन; अर्काको नागरिकता नम्बरमा चल्दै आयो लाइसेन्स
सेती अस्पतालको निर्देशन : कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने
सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने

Recent Posts

  • कैलारीमा १५ शय्याको अस्पताल सञ्चालनमा, स्थानीय हर्षित
  • कञ्चनपुरमा १६ वर्षसम्म कसैले देखेन; अर्काको नागरिकता नम्बरमा चल्दै आयो लाइसेन्स
  • सेती अस्पतालको निर्देशन : कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने
  • सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने
  • ६१ वर्षदेखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार बन्द, स्थानीय आन्दोलित

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.