• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, साउन १९, २०८३
मङ्गलबार, साउन १९, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ९. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

रक्तदाता तथा सञ्चारकर्मी उपाध्यायले ११४ औं पटक गरे रक्तदान

धनगढी, १९ साउन /  सञ्चारकर्मी तथा सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत दीपक उपाध्यायले ११४ औँ पटक रक्तदान गरेका छन्। उपाध्यायले भजनी नगरपालिकाको कुटी निवासी ६ वर्षीय बालक निशान्त राजीको उपचारका लागि आवश्यक रगत उपलब्ध गराउन रक्तदान गरेका हुन्।

रक्तदानपछि उनले बालक निशान्तको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई नियमित रक्तदान गर्न आग्रह गरेका छन्। उनले ‘बचाऔँ कसैको ज्यान, आउनुस् गरौँ रक्तदान’ भन्ने सन्देशसहित रक्तदानले कसैको जीवन बचाउन सक्ने भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताए।

सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूतसमेत रहेका उपाध्यायले विगत लामो समयदेखि निरन्तर रक्तदान गर्दै रक्तदान अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनका अनुसार रक्तदान मानवताको सबैभन्दा ठूलो सेवामध्ये एक भएकाले सबै नागरिकलाई रक्तदान अभियानमा सहभागी हुन आवश्यक छ।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पूजा धानुक मृत्यु प्रकरण: आज ९ दिनपछि अन्त्येष्टि, पोस्टमार्टम रिपोर्ट अझै सार्वजनिक भएन
कैलाली एम्बुलेन्स सेवामा विकृति : सेवाका लागि दर्ता, कमाइका लागि सञ्चालन ?
धनगढीमा दिवङ्गत पर्वतारोहीप्रति श्रद्धाञ्जली, नेपालको पर्वतारोहण योगदानको सम्मान

Recent Posts

  • पूजा धानुक मृत्यु प्रकरण: आज ९ दिनपछि अन्त्येष्टि, पोस्टमार्टम रिपोर्ट अझै सार्वजनिक भएन
  • रक्तदाता तथा सञ्चारकर्मी उपाध्यायले ११४ औं पटक गरे रक्तदान
  • कैलाली एम्बुलेन्स सेवामा विकृति : सेवाका लागि दर्ता, कमाइका लागि सञ्चालन ?
  • धनगढीमा दिवङ्गत पर्वतारोहीप्रति श्रद्धाञ्जली, नेपालको पर्वतारोहण योगदानको सम्मान
  • बाजुराका बारीमा स्याउ पाक्यो, बाटो भने बन्द

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.