• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १७, २०८३
आइतबार, साउन १७, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ९. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • १०. स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार

कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

धनगढी १७ साउन/ कैलालीको भारतसँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्न अनिवार्य आधिकारिक परिचयपत्र देखाएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था लागू भएको छ । हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै भारतसँग जोडिएका सीमामा यस्तो कडाई गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीको आह्वानमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा कैलालीका बिभिन्न नागरिक समाज, धर्मगूरु, समुदायकका अगुवाहरुको उपस्तीथिको बैठकमा सो निर्णय गरिएको हो ।
पछिल्लो समय देशका केही जिल्लामा देखिएका धार्मिक तनाव र सामाजिक असहिष्णुतालाई मध्यनजर गर्दै कैलालीमा शान्ति, सुरक्षा र आपसी सद्भाव कायम राख्न विशेष सतर्कता अपनाउने निर्णय गरिएको हो ।
साथै कुनै पनि धार्मिक समुदायको भावना आहत हुने गतिविधि, उत्तेजक अभिव्यक्ति, हतियार, लाठी, भाला लगायतका सामग्री प्रदर्शन तथा सामाजिक सञ्जालमार्फत धार्मिक द्वष फैलाउने कार्य नगर्न सबैलाई आग्रह गरिएको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।
निर्णयअनुसार सबै स्थानीय तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरिनेछ । कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सभा, जुलुस वा ¥याली नगर्न तथा अर्काे समुदायको धार्मिक आस्थामा असर पुग्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।

आइतबार, साउन १७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
प्रहरी बरिष्ठ नायब निरीक्षक भाटको नेतृत्वमा २ लाख ४६ हजारका भन्सार छलीका कपडा बरामद
बुडर झर्नाको लोभलाग्दो आकर्षण, आन्तरिक पर्यटकहरूको चहलपहल

Recent Posts

  • कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो
  • प्रहरी बरिष्ठ नायब निरीक्षक भाटको नेतृत्वमा २ लाख ४६ हजारका भन्सार छलीका कपडा बरामद
  • बुडर झर्नाको लोभलाग्दो आकर्षण, आन्तरिक पर्यटकहरूको चहलपहल
  • कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.