• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • २. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ३. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ४. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ५. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ६. विदेशबाटै निर्णय गर्दै लम्कीचुहाकी मेयर शाही, कर्मचारीमाथि कारबाहीको डण्डा 

  • ७. एकहोरो हेराइ खै कता छ (गजल)

  • ८. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

  • ९. बैतडी समाज कैलालीद्वारा ६ जना सल्लाहकार नियुक्त

  • १०. दार्चुलामा सार्वजनिक यातायातको गाडीभाडा निर्धारण (यस्तो छ मुल्यसुची)

डा. गोविन्द केसीले अनशन तोडे, तीनबुँदे सहमतिपछि आन्दोलन अन्त्य

धनगढी, ११ साउन/स्वास्थ्य क्षेत्र सुधार तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित माग राख्दै धनगढीमा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो अनशन तोडेका छन् ।

डा. केसी बिहीबार (साउन ७) देखि कैलालीको धनगढीमा २४औँ अनशनमा बसेका थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार (साउन ९) देखि उनलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको थियो । सरकारसँग भएको तीनबुँदे सहमतिपछि डा. केसीले बाजुराको गौमुल गाउँपालिका-२ निवासी ४२ वर्षीय चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दको राजीनामाको मागबाट डा. केसी पछि हटेपछि सहमतिको वातावरण बनेको हो । यसअघि अनशनका क्रममा डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखेर उपचार तथा निगरानी गरिएको थियो । चिकित्सकहरूले उनको रक्तचाप घट्नु, रगतमा चिनीको मात्रा अत्यन्त कम हुनु तथा अन्य स्वास्थ्य समस्या देखिएको बताएका थिए ।

अनशन अन्त्यसँगै धनगढीमा केही दिनदेखि जारी आन्दोलन पनि तत्कालका लागि टुंगिएको छ । अब सहमतिमा उल्लेख गरिएका विषयको कार्यान्वयनतर्फ सरकार र सम्बन्धित निकायको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ ।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्रा.डा.प्रमोद कुमार यादवको बिदाइ
बैतडीमा गोरुलाई मरासन्न कुटपिट गरेर भिरबाट फाल्ने एक नाबालक पक्राउ
धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने

Recent Posts

  • तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्रा.डा.प्रमोद कुमार यादवको बिदाइ
  • बैतडीमा गोरुलाई मरासन्न कुटपिट गरेर भिरबाट फाल्ने एक नाबालक पक्राउ
  • धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने
  • कञ्चनपुरको भाइरल रोडबाट लागुऔषध सहित ३ जना पक्राउ
  • ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ भदौ १७ मा, व्यंग्यमार्फत सामाजिक सचेतना फैलाइने

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.