• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सन्ध्याकालीन धनगढी उत्सव समापन , नवप्रतिभालाई मञ्च दिने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता

धनगढी, १४  असार /   जेठ २१ गतेदेखि सञ्चालन हुँदै आएको सन्ध्याकालीन धनगढी उत्सव आइतबार समापन गरिएको छ । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहसँगै यस वर्षको उत्सव औपचारिक रूपमा सम्पन्न गरिएको हो।

उत्सवका आयोजक प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले नवप्रतिभाको खोज, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यका साथ उत्सव आयोजना गरिएको बताउँदै आगामी वर्ष पनि अझ व्यवस्थित रूपमा निरन्तरता दिइने जानकारी दिए।

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख रानाले सन्ध्याकालीन धनगढी उत्सवले स्थानीय नवप्रतिभालाई आफ्नो कला र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरिन्। यस्ता सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गर्दै उपमहानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताइन्।

समारोहका अवसरमा उत्सव सफल बनाउन योगदान पुर्‍याउने कलाकार, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।

उत्सवका संयोजक तथा उद्घोषक गुणाकर पनेरुले यस वर्षको आयोजना आफूहरूका लागि महत्वपूर्ण सिकाइ बनेको उल्लेख गर्दै अर्को वर्ष थप विशेष तयारी र नयाँपनका साथ उत्सव आयोजना गरिने बताए।

त्यस्तै, उत्सवका व्यवस्थापक सुरेश शाहले उत्सव सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सहयोगी, कलाकार, पत्रकार र दर्शकप्रति धन्यवाद ज्ञापन गरे।

आइतबार, असार १४, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.