• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रधानमन्त्री शाहले सदनमा भनेजस्तो नेपालले पनि भारतको जग्गा मिचेको प्रमाण छैन : पूर्वराजदूत उपाध्याय

काठमान्डौं, १८ जेठ /   भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा भनेजस्तो नेपालले पनि भारतको जग्गा मिचेको आफूले अहिलेसम्म नसुनेको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका उपाध्यायले कुनै तथ्यका आधारमा यो विषय आएकोजस्तो आफूलाई नलागेको तर प्रधानमन्त्री कुन परिवेशलाई जोडेर भनेको विषय प्रष्ट नभएको बताए ।

उपाध्यायले भने, ‘हामीले गरेको अध्ययनमा अहिलेसम्म नेपालले भारतको जग्गा मिचेको कतै भेटाएका छैनौ, सुनेका पनि छैनौ, भारतले पनि त्यो कुरा कतै भनेको रेकर्डमा भेटिएको छैन, प्रधानमन्त्रीले सदनमै यो विषय किन र कसरी भन्नुभयो भन्ने विषय त उहाँबाटै जवाफ आउला तर यस्तो गम्भीर विषय सदनमा भन्दा तथ्य पनि भनिनुपर्दछ, सबैलाई प्रष्ट पारिनुपर्दछ ।’ उपाध्यायले सीमा क्षेत्रका धेरै नागरिकको दुवै देशमा जग्गा भएको, दुवै देशको उत्तिकै प्राथमिकतामा राख्ने भेटिएको र खेती गर्दा दशगजा यता र उता भएको हुनसक्ने भए पनि तथ्यांकमै नेपालबाट सीमा नै मिचिएको विषय अहिलेसम्म आफूले नसुनेको जनाए । ‘नेपाल तर्फबाट भारतको कहीँ कतै जग्गा मिचिएकोजस्तो मलाई लाग्दैन, प्रधानमन्त्रीले भनेजस्तो होइन, यो विषय प्रधानमन्त्री र उहाँको पार्टीबाट आउला’ उनले भने ।

दुई देशको सीमा क्षेत्रमा जंगे पिलर हराउँदा केही ठाउँमा समस्या देखिएको हुनसक्ने भए पनि भारतीय जग्गा भने नमिचिएको उनको भनाइ छ ।

नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, सन्धि-सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह ९ईपीजी०ले पनि नेपाल र भारतको सीमा विवाद अधिकांश समाधान भइसकेको र लिम्पियाधुरा, लिपुलेक, सुस्ता तथा कालापानीका विषयमा दुवै देशबाट उच्चस्तरीय संयन्त्रबाट टुंगो लगाउने भनिए पनि भारतले त्यसलाई ध्यान नदिएको उनले बताए ।

‘भारतले संवाद गर्छु भन्छ तर अनेक कुरा गरेर टारेको छ, सुस्ता र कालापानीको विषय टुंगाउन धेरै प्रयास भएपनि भारतले नमानेको अवस्था हो, अन्य धेरै ठाउँको विवाद समाधान भएको छ, सीमा क्षेत्रको दशगजा क्षेत्रमा कुनै स्थानमा अझै स्थानीयको सामान्य समस्या हुनसक्छ तर धेरै ठाउँ मिलेका छन्’ उनले भने ।

सोमबार, जेठ १८, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.