• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निर्वाचित भएलगत्तै चन्दद्वारा फाप्ला भ्रमण, बजेट सुनिश्चितताको प्रतिबद्धता

धनगढी, २३ फागुन/ प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.आनन्द बहादुर चन्दले निर्वाचित भएलगत्तै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको भ्रमण गरेका छन् । चन्दले प्रमाणपत्र ग्रहण गरेलगत्तै फाप्लाको भ्रमण गर्दै आवश्यक कागजी प्रक्रियाहरु पूरा भइसकेको अवस्थामा अब बन्ने रास्वपा सरकारले पूर्वाधार निर्माणलाई मुर्तरुप दिन बजेट सुनिश्चितताको प्रतिबद्धता गरे ।

‘फाप्लाका विषयमा मैले पहिलेदेखि नै अध्ययन गरेको छु । मेरो चुनावी एजेन्डामा पनि यो परियोजना परेको छ,’ चन्दले भ्रमणका क्रममा भने, ‘सदूरपश्चिम क्रिकेट उत्पादन गर्ने फ्याक्ट्री हो । फ्याक्ट्रीलाई जोगाउन मेरो पूर्ण सहयोग रहन्छ । खेल समाजलाई एकताबद्ध गराएर लैजाने माध्यम भएकाले पनि यस परियोजनालाई मुर्तरुप दिन आवश्यक बजेट विनियोजनको पहलका लागि मेरो प्रतिबद्धता र प्राथमिकतामा रहन्छ ।’

नवनिर्वाचित चन्दलाई मैदानमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवाश शाहीले स्वागत गरेका थिए । निर्वाचित चन्दलाई बधाई दिदैँ शाहीले सुदूरपश्चिमको मुहार फेर्ने (गेम चेन्चर) यस परियोजना अब थप द्रुत गतिमा अघि बढ्ने अपेक्षा व्यक्त गरे ।

‘यसअघिका सरकारहरुले पनि प्राथमिकतामा राखेको फाप्लाको जग्गा प्राप्ति, डीपीआर निर्माण तथा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) लगायतका महत्वपूर्ण काम सम्पन्न भइसकेका छन्,’ शाहीले भने, ‘यसपटक स्थिर सरकार बन्ने निश्चित भएकाले फाप्लाको कामले थप गति लिने विश्वास व्यक्त गरेको छु ।’ शनिबार दिउँसो सम्पन्न मतगणना अनुसार चन्द ३१ हजार ९ सय ५३ मत विजयी भएका हुन् । चन्दको चुनावी घोषणापत्रमा पनि फाप्ला निर्माणलाई परियोजना

शनिबार, फागुन २३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.