• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

धनगढी झडप घटना : प्रहरीको अबस्था गम्भीर, गाडी समेत तोडफेड, १२ जना नियन्त्रण

धनगढी २० फागुन/ धनगढी १३ कैलाली गाँउमा दुई समुह बिच बिवाद हुदा झडप भएपछि उग्ररुप लियो । मंगलबार साँझ करि ६ बजेका समयमा दुई टोलका युवाबीच पुरानो रिसिईवीको निहुँमा होली मनाउने क्रममा विवाद उत्पन्न भई स्थिति उग्र बनेको थियो । घटनामा दुई प्रहरी र एक स्थानीय घाईते भएका छन् ।
प्रहरीका तफबाट घाइते हुनेमा असई डबल साउद र धनगढी वडा प्रहरीका ईन्चार्ज प्रहरी निरिक्षक बलराम पाण्डे र स्थानिय लोकेश खत्री घाईते भएका  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशबबहादुर चन्दले जानकारी दिएका छन् ।  असई साँउद र खत्री गम्भीर चोट लागेकोले अहिले पनि उपचार भैरहेको छ ।
होली खेल्ने क्रममा दुई पक्षबीच बादविवाद भएपछि झै–झगडा सुरु भएको थियो । घटनाको भएपछि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुरको मतदान स्थलमा खटिएको प्रहरी टोली र धनगढीबाट थप प्रहरी परिचालन गरिएको थियो ।
स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेकै बेला करिब दुई सय देखि तिन सय जनाको समूहले प्रहरी टोली र प्रहरी भ्यानमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुंगामुढाबाट प्रहरीको बिएसी ३४८० नम्बरको स्कार्पियो भ्यानको समेत सिसा फुटेको छ ।
विवादले झडपको रूप लिएपछि भीड नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट ६ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् । तीनै जनालाई उपचारका लागि माया मेट्रो अस्पताल पठाइएको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा धनगढी उप–महानगरपालिका–१३ बस्ने रामदयाल राना, राकेश सुनार, नरसिंह राना, सुनिल चौधरी र जितेन्द्र रानासहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । अन्य संलग्न व्यक्तिहरूको खोजतलास गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
दुई टोलका युवाबीच पुरानो रिसइबीरिसीईबीको निहुँमा होली मनाउने क्रममा विवाद उत्पन्न भई स्थिति उग्र बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.