• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

बैतडीमा जन्ती बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाईते (नामावली सहित)

धनगढी, २३ माघ/बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । अहिले सम्म १३ जानको मृत्यु र ३४ जना घाईते भएका प्रहरीले पुष्टी गरेको छ । बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल रहेका छन् ।यसअघि घटनास्थलमै र उपचारका क्रममा ८ जनाको मृत्यु भएको थियो ।

पछिल्लो अपडेटअनुसार डडेल्धुरा अस्पतालमा उपचाररत थप ५ जनाले ज्यान गुमाएका हुन् । घाइतेहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको बताईएको छ ।

बझाङ बित्थडचिर गा.पा वडा नं. ७ बस्ने वर्ष ४० को केशबराज जोशी, वर्ष १३का अशोकराज जोशी, ३५ बर्षका बसन्त जोशी, ४१ बर्षका बिष्णुदत्त जोशी, ४२ बर्षका नरेशराज जोशी, बझाङ केदारस्यु गा.पाका ६० बर्षका मोहनदेव भट्ट, बझाङ जयपृथ्बी न.पा ७ का ४० वर्षका बसन्तराज रतला, बैतडी पुर्चौडी न.पा ७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी, बझाङ बित्थडचिर गा.पा. ७का १७ बर्षिय बिसनदत्त जोशी, सोही स्थान बस्ने २८ बर्षिय दिपकराज जोशी, सोही स्थान बस्ने ४६ बर्षिय किसनदत्त जोशी, बझाङ केदारस्यु ७ का २७ बर्षिय केशबदत्त भट्ट र बैतडी पुर्चौडी ७ बस्ने १४ बषीय शुसिल जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडुका अनुसार बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस मिति बिहिबार राती बजे अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो । बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

घाईतेहरुको नामावली
१) जमिला जोशी, जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२) नन्द लाल कोइराला, जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
३) धनपति अवस्थी, जिल्ला बैतडी, पुर्चौडी नगरपालिका–०७
४) चन्दा अवस्थी, जिल्ला बैतडी, पुर्चौडी नगरपालिका–०७
५) कलावती अवस्थी, जिल्ला बैतडी, पुर्चौडी नगरपालिका–०७
६) पुखराज जोशी – जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
७) प्रतिमा जोशी – जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
८) विजय राज जोशी – जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
९) प्रेम राज जोशी – जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
१०) हेमन्त जोशी – जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
११) हरि बोहरा – जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
१२) प्रतीक जोशी – जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
१३) सुनकु जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
१४) सरिता अवस्थी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
१५) पदम राज जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
१६) दिनेश जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
१७) अमृत जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
१८) प्रवेश जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
१९) मनीषा जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२०) गजेन्द्र राज जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२१) शंकर दत्त जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२२) रमुना अवस्थी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२३) आरती जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२४) कृष्ण दत्त जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२५) मनोज जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२६) वीर बहादुर धामी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२७) कृष्ण जोशी जिल्ला बझाङ, बित्थडचिर नगरपालिका–०७
२८) जानकी भट्ट बैतडी, केदारस्युँ गाउँपालिका–०४
२९) किरण अवस्थी बैतडी, पुर्चौडी नगरपालिका–०७
३०) कमल प्रसाद जोशी बैतडी, पुर्चौडी नगरपालिका–०७
देलेक स्वास्थ्य चौकी, बझाङमा उपचार गरिएकाः
३१) उत्सव राज जोशी जिल्ला बझाङ, बित्थडचिर गाउँपालिका–०४
३२) नमराम जोशी जिल्ला बझाङ, बित्थडचिर गाउँपालिका–०५
३३) हलेसी कुमारी जोशी जिल्ला बझाङ, बित्थडचिर गाउँपालिका–०५
३४) विपिन जोशी जिल्ला बझाङ, बित्थडचिर गाउँपालिका–०५

 

शुक्रबार, माघ २३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.