• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एमाले कैलालीले निर्वाचन क्षेत्र नम्बर ५ का २१ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन गर्यो

धनगढी, २१ माघ  /  नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका २१ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समिति प्रचार–प्रसार संयोजक विष्णु चन्दले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सबै वडामा सम्पर्क कार्यालय खोल्ने काम सम्पन्न गरिएको उनले बताए । क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञराज ढुङ्गानालाई विजयी गराउन पार्टी पंक्ति पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय बनेको चन्दको भनाइ छ ।

वडा सम्पर्क कार्यालय सञ्चालन कार्यक्रममा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर नारदमुनी राना, पार्टी केन्द्रीय सदस्य एवं कैलाली संयोजक लिला भण्डारी, प्रदेश सचिव रणबहादुर चन्द लगायतका नेताहरूको सहभागिता रहेको थियो । कैलाली–५ मा पार्टीप्रति जनलहर बढ्दै गएको दाबी गर्दै संयोजक चन्दले यसपटक एमालेको जित सुनिश्चित रहेको बताए । उम्मेदवार यज्ञराज ढुङ्गानाले कैलाली–५ को समग्र विकास, विद्यमान भ्रष्टाचार र बेथितीको अन्त्य तथा रोजगारी समस्याको समाधानलाई प्राथमिकता दिएर आफ्नो उम्मेदवारी अघि बढाइएको बताए ।

राजनीति जनसेवाको माध्यम भएको उल्लेख गर्दै ढुङ्गानाले जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कैलाली–५ मा चुनावी माहोल एमालेको पक्षमा बनेको दाबी गर्दै आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

 

बुधबार, माघ २१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.