• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जनजाति कल्याण आश्रमद्वारा माघी मिलन तथा सांस्कृतिक कार्यक्रम

धनगढी, २६ पुस /  जनजाति कल्याण आश्रम, नेपाल युवा कार्य धनगढीको आयोजनामा माघी पर्वको अवसर पारेर माघी मिलन तथा सांस्कृतिक कार्यक्रम गरिएको छ। धनगढीमा आज विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा जनजातिका कल्याण आश्रमले माघी मिलन कार्यक्रम गरेको हो।

लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका उप-सचिव हिरालाल चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले माघी पर्व थारु समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको र यस्ता कार्यक्रमले सामाजिक एकता र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउने बताए।

कार्यक्रम संयोजक तथा युवा कार्य धनगढी कैलालीका अध्यक्ष सन्तराम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमाको माया छात्रवासका अध्यक्ष शारदा शाह र बार एसोसिएसनका अध्यक्ष लगायतका  व्यक्तित्वहरू विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।

कार्यक्रममा थारु समुदायका विभिन्न परम्परागत सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। सहभागी कलाकारहरूले मौलिक भेषभूषा र लोकधुनमार्फत माघीको सांस्कृतिक महत्व उजागर गरेका थिए।

विश्व हिन्दु परिषद्, प्राज्ञिक विद्यार्थी परिषद् लगायत विभिन्न संघ-संस्थाका पदाधिकारीहरू तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको जनजाति कल्याण आश्रम नेपालका सुदूरपश्चिम तथा कर्णाली प्रदेश संगठन सचिव शुक्रराज रानाले जानकारी दिए।

जनजाति कल्याण आश्रम नेपालले आयोजना गरेको माघी मिलन कार्यक्रमले सांस्कृतिक सद्भाव, पहिचान र युवा सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने  अपेक्षा गरिएको छ।

शनिबार, पुष २६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.