• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी उपमहानगरपालिकाले महिला स्वयंसेवीकाको सेवासुविधा कटौती गरेको गुनासो 

धनगढी, ३० असार /  ‘पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयंसेविका अम्विका भण्डारीले स्थानीय तहहरूबाट आफूहरूले पाउँदै आएको ज्याला कटौती गरेको बताएकी छन् । कैलालीको सन्दर्भमा विशेष गरी प्रदेशकै एक मात्र उपमहानगरपालिका धनगढीले महिला स्वयंसेवीकाको योगदानको उपयुक्त कदर नगरेको स्वयम् सेविका भण्डारीले बताइन्।

।“हामी महिला स्वास्थ्य स्वयंसेविका ४ सय रुपैयाँमा काम गरिरहेका छौं, आफ्नो काम गर्ने हरुलाई १ हजार रुपैयाँ पारिश्रमिक दिन बाध्य छौं  उनले भनिन्।

“स्थानीय सरकारले तोकेको रकमसमेत नदिई कटौती गरिदिन्छन्, हामीले आवाज उठाउँदा पनि हाम्रो आवाजमा चासो दिइएको छैन । ,”  भण्डारीले आफुहरुसँग शिक्षकहरुको जस्तो आन्दोलन गर्न सक्ने क्षमता नभएकाले पनि महिला स्वास्थ्य स्वयंसेवीकालाई सरकारले सामान्य रुपमा लिएको भन्दै  उनले आक्रोस पोखिन्।

सम्पुर्ण स्वयंसेविकाको तर्फबाट मञ्चमा पुगेकी भण्डारीले २०४५ सालदेखि योगदान दिँदै आएका महिला स्वयंसेविकालाई विदाई गर्दा समेत उचित राहत सहित विदाई गरिनुपर्ने माग समेत राखेकी थिइन् ।

उक्त कार्यक्रममा कैलाली जिल्लाका १३ वटै स्थानीय तहबाट १–१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रम जिल्ला पूर्ण खोप समन्वय समिति कैलाली तथा स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा सम्पन्न भएको थियो।

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कैलालीको धनगढीमा पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा सभा सम्पन्न भएको छ।

असार ३० गते सोमबार, स्वास्थ्य तालिम केन्द्र धनगढीमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, मन्त्रालयका सचिव , कर्मचारी, कैलाली जिल्लाका प्रमुख गोगन बहादुर हमाल, १३ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, स्वयंसेविका र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

सोमबार, असार ३०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.