• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

नयाँ देउडा गीत ‘सुवा तेरा निम्ति’ सार्वजनिक, कुलेन्द्र परियार र रेखा जोशीको स्वर (भिडियोसहित)

धनगढी, १६ साउन / सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक संस्कृतिमा आधारित नयाँ देउडा गीत ‘सुवा तेरा निम्ति’ बजारमा सार्वजनिक भएको छ। वीर बोहराको प्रस्तुतिमा तयार पारिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताको राम्रो माया पाइरहेको छ।

लोकप्रिय गायक कुलेन्द्र परियार, प्रवेश दाहाल र चर्चित गायिका रेखा जोशीको सुमधुर स्वरमा सजिएको यस गीतमा शेर बिष्टका उत्कृष्ट शब्द सिर्जना रहेका छन्। गीतको संगीत संयोजन/लय संगीत कुलेन्द्र परियार स्वयंले गरेका हुन् भने कृष्णा बजुरालीले गीतको एरेन्ज गरेका छन्। ‘द म्युजिक इरा’  स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो।

भीम थापाको निर्देशनमा तयार पारिएको आकर्षक भिडियोमा वीर बोहरा, बबी सिंह ठकुरी, भरत बोहरा र गोरख साउ लगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ। भिडियोलाई अमृत उपाध्यायले छायांकन गरेका हुन् भने प्रबिन रेश्मी मगरले सम्पादन गरेका छन्। निशा बोहराले मेकअप सम्हालेकी छिन्। खप्तड फिल्म्सले भिडियोको पोस्ट प्रोडक्सन गरेको हो।

देउडा संगीतप्रेमीहरूका लागि विशेष कोसेलीका रूपमा ल्याइएको यो गीत ‘वी बोहरा अफिसियल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। सुदूरपश्चिमको मौलिक पन र आधुनिक दृश्य संयोजनका कारण भिडियोलाई दर्शकहरूले निकै रुचाएका छन्।

शनिबार, साउन १६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँबिच शनिबार भेटघाट
नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा आयुष हमाल
सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फाल्ने युवकको उपचारका क्रममा मृत्यु

Recent Posts

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँबिच शनिबार भेटघाट
  • नयाँ देउडा गीत ‘सुवा तेरा निम्ति’ सार्वजनिक, कुलेन्द्र परियार र रेखा जोशीको स्वर (भिडियोसहित)
  • नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा आयुष हमाल
  • सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फाल्ने युवकको उपचारका क्रममा मृत्यु
  • पूजा धानुक मृत्यु प्रकरण: पाँच दिन बित्दा पनि अन्त्येष्टि हुन सकेन, अझै आएन पोस्टमार्टम रिपोर्ट

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.