• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अग्रजदेखि बालसाहित्यसम्मको लागि साझा मञ्च बन्दै ‘रचना वाचन कार्यक्रम’

धनगढी,  ३० जेठ /  भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीले सञ्चालन गर्दै आएको नियमित ‘रचना वाचन कार्यक्रम’को आठौँ शृङ्खला शनिबार सम्पन्न भएको छ।

प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुने उक्त कार्यक्रम जेठ ३० गते बिहान ७ बजे समाजको सभाकक्षमा  कार्यक्रममा अग्रज स्रष्टाहरूको जीवनीका रोचक पक्ष, स्रष्टाका रचनाभित्रका अनुभूति तथा अग्रजदेखि अनुज स्रष्टाले सिर्जना वाचन गरेका थिए।

सुदूरपश्चिम साहित्य प्रतिष्ठानका सचिव प्रेम विवस चन्दका अनुसार कार्यक्रम पछिल्लो समय अग्रज साहित्यकार, युवा स्रष्टा तथा बालसाहित्यका लागि साझा साहित्यिक मञ्चका रूपमा स्थापित हुँदै गएको छ।

उनले कार्यक्रम आठौँ शृङ्खलामा प्रवेश गर्दै जाँदा विशेषगरी युवा साहित्यकारमाझ निकै लोकप्रिय बन्दै गएको बताए। नियमित रचनात्मक जमघटले नयाँ पुस्तालाई साहित्य सिर्जना र वाचनतर्फ आकर्षित गर्न सहयोग पुगेको उनको भनाइ छ।

साहित्य, कला र संस्कृतिप्रति रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी भई आफ्ना सिर्जना प्रस्तुत गर्न समाजले आग्रह गरेको छ।

 

शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.