• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

१६औँ राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम दोस्रो, सिमित साधन स्रोतका बिच उत्कृष्ट प्रदर्शन

धनगढी, २३ जेठ / १६ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मा सुदूरपश्चिम प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकाको दोस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कांस्य पदकसहित कुल ४२ पदक जित्न सफल भएको हो। समग्र पदक तालिकामा बागमती प्रदेश २२ स्वर्ण, २१ रजत र १३ कांस्यसहित ५६ पदक जित्दै पहिलो स्थानमा रह्यो भने लुम्बिनी प्रदेश १२ स्वर्ण, १५ रजत र १८ कांस्यसहित ४५ पदक जितेर तेस्रो स्थानमा रह्यो।

प्रतिस्पर्धामा विभिन्न चुनौती, सीमित स्रोत–साधन र भौगोलिक कठिनाइका बाबजुद सुदूरपश्चिमका खेलाडीहरूले उच्च मनोबल र उत्कृष्ट क्षमता प्रदर्शन गर्दै प्रदेशलाई गौरवान्वित बनाएका छन्। खेलाडीहरूको मेहनत, प्रशिक्षकहरूको समर्पण तथा सम्बन्धित निकायहरूको सहयोगले यो सफलता सम्भव भएको खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का ‘रबि’ले बताए ।

यसले सुदूरपश्चिम प्रदेशको खेल क्षेत्रलाई अझ उजागर गरेको छ भने आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीहरूलाई थप उत्साहित बनाएको छ।

सुदूरपश्चिम प्रदेशको यस ऐतिहासिक सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव खड्काले धन्यवाद ज्ञापन गरेका छन्।

खेल क्षेत्रको निरन्तर विकास र खेलाडीहरूको हौसला अभिवृद्धिका लागि राज्यले थप लगानी र प्रोत्साहन गर्नु आवश्यक रहेको भन्दै सदस्य सचिव खड्काले सम्बन्धी निकाय सबैको ध्यानाकर्षण गराएका छन्।

यस्तो छ पदक तालिका :-

शनिबार, जेठ २३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.