• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली भन्सार कार्यालयले १३ क्वीन्टल चिनी गोप्य रूपमा बिक्री गरेको आरोप

धनगढी, ५ जेठ / कैलाली भन्सार कार्यालयले १३ क्वीन्टल चिनी गोप्य रूपमा बिक्री गरेको आरोप लागेको छ । भन्सार कार्यालयमा सूचीकृत व्यवसायी फर्मका सञ्चालकहरूले प्रक्रिया मिचेर मिलेमतोमा चिनी बिक्री गरिएको दाबी गर्दै विरोध जनाएका छन् ।

भारतबाट तस्करी गरेर ल्याइएको चिनी कार्यालयले लिलामीमार्फत बिक्री गर्नुपर्ने भएपनि सार्वजनिक सूचना नै जारी नगरेर बिक्रि गरेको भन्दै उनीहरुले कार्यालयको मिलेमतो रहेको आशंका गरेका छन् ।

स्रोतकाअनुसार कार्यालयले एक हजार तीन सय ७१ किलो चिनी सुटुक्क बिक्रि गरेको भन्दै सूचीकृत व्यवसायिक फर्मका सञ्चालकले मिलेमतो आरोप लगाएर नियमितजसो विरोध गरिरहेका छन् ।

तर, कैलाली भन्सार कार्यालयले भने कानुुनसम्मत रुपमा नै चिनी लिलामी गरिएको जनाएको छ । कार्यालयल भवन मर्मतको काम चलिरहेकाले गोदाममा राखिएको चिनी गल्ने भएकाले दु्रत मार्गबाट लिलाम गर्नुपर्ने प्रावधानअनुसार नै बिक्रि गरिएको दाबी गरिएको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले षड्ने गल्ने सामान दु्र्रत मार्गबाट बिक्रि गर्न प्रावधानअनुसार नै चिनीको लिलामी भएको बताए । उनले ३१ बैशाखमा कार्यालयको सूचना पार्टीमा लिलामी सम्बन्धी सूचना टाँसिएको बताए ।

लिलामीका लागि परेको आवेदनका आधारमा चिनी बिक्रि गरिएको बताउँदै व्यवसायीहरुले लगाएको आरोपमा भने सत्यता नभएको बताए । तर, व्यवसायीहरुले भने भन्सार कार्यालयले अन्य षड्ने गल्ने सामान छाडेर चिनी मात्र बिक्रि गर्नुले भन्सार कार्यालयका कर्मचारीको नियतमाथि प्रश्न उठाएका छन् । अहिले भारतले चिनी निर्यात बन्द गरेको छ । जसका कारण सीमा क्षेत्रमा चिनीको अवैध ओसारपसार हुने जोखिम बढेको छ ।

मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.