• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दार्चुलाकी निरुता ठगुन्ना बनिन् राष्ट्रिय महिला भलिबल टोलीको कप्तान

धनगढी, २ जेठ /  दार्चुला घर भएकी निरुता ठगुन्ना राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त भएकी छन् ।

नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गरेको हो । महासंघको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले दार्चुलाको नौगाड गाउँपालिका-६ मा जन्मिएकी निरुतालाई नयाँ कप्तानमा नियुक्त गरेको हो ।

नेपालले काभा भलिबल च्याम्पियनसिपमा नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

यसअघि महिला टोलीको कप्तान अरुणा शाहीले गर्दै आएकी थिइन् । गत वर्ष शाही अस्ट्रेलिया पुगेपछि काभा च्याम्पियनसिपका लागि महासंघले टोलीको नयाँ कप्तान चयन गरेको हो । शाहीले सन् २०१९ देखि २०२५ सम्म टोलीको कप्तानी गरेकी थिइन् । ओपन स्पाइकर निरुताले सन् २०१९ मा आयोजना भएको काभा च्याम्पियनसिपमा नेपाल पहिलोपटक विजेता हुँदा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । कप्तानको जिम्मेवारी पाएकी निरुताले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताएकी छन् ।

कप्तान हुने दौडमा निरुतासहित अर्की ओपन स्पाइकर उषा भण्डारी र लिबेरो सलिना श्रेष्ठ पनि थिए । मुख्य प्रशिक्षक जगदीश भट्टले ठगुन्नालाई कप्तानको जिम्मेवारी दिएका छन् ।

शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.