• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा जेठ २१ देखि स्थानीय कला प्रवर्द्धनका लागि धनगढी उत्सव -२०८३ हुँदै

धनगढी, १८ जेठ / धनगढीमा स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “धनगढी उत्सव २०८३” आयोजना हुने भएको छ। उत्सव धनगढी उपमहानगरपालिकाको कार्यालय र राष्ट्र बैंक चोकको बिच भागमा रहेको स्थानमा जेठ २१ गतेदेखि असार ११ गतेसम्म  सञ्चालन गरिने धनगढी उत्सवका संयोजक गुणाकर पनेरुले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अनुसार यो उत्सवलाई सानो तर प्रभावकारी महोत्सवको रूपमा सञ्चालन गरिने ,  जसमा विशेषगरी स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिइनेछ। आयोजकले स्थानीय कलाकारहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्य राखेर महोत्सव सञ्चालन गरिन लागेको प्रभात मिडिया एण्ड इभेन्ट प्रालिका अध्यक्ष प्रकाश छेडालले जानकारी दिए।

उत्सवमा करिब ३० वटा स्टलहरू रहनेछन् भने रमाइलो मेलाको समेत व्यवस्था गरिएको छ। यस्तै उत्सव सञ्चालनको अनुमानित लागत करिब १५ लाख रुपैयाँ रहेको छेडालले बताए ‌

विद्यार्थी र सर्वसाधारणका लागि प्रवेश शुल्क फरक तोकिएको छ। विद्यार्थीका लागि २० रुपैयाँ र अन्यका लागि ३० रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ।

मिनि महोत्सव अर्थात् धनगढी उत्सव-२०८३ ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी रुक्मणी टेन्ट हाउसले लिएको छ। उत्सवको करिब धेरै तयारी भइसकेको समेत व्यवस्थापनको  जिम्मेवारी लिएका रुक्मणी टेन्ट हाउसका सञ्चालक सुरेश शाहले जानकारी दिए।

यस्तै उत्सव गर्मीयामलाई ध्यानमा राख्दै साँझ ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिनेछ

आयोजकले यस उत्सवबाट स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलसई महत्वपूर्ण योगदान पुर्याउने उद्देश्य लिएको बताए छन्।

शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.