• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीको १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौडीलाई

बैतडी, १० वैशाख  / बैतडीमा सञ्चालित १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुर्चौडी नगरपालिकाले जितेको छ । कुल २८ पदकसहित पुर्चौडीले पहिलो स्थान हासिल गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २८ पदकसहित पुर्चौडी नगरपालिकाले जितेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए ।

प्रतियोगितामा सिगास गाउँपालिका ९ स्वर्ण, ५ रजत र ७ कास्य गरी २१ पदकसहित उपविजेता बनेको जोशीले बताए । यस्तै, ५ स्वर्ण, ९ रजत र ८ कास्यसहित २२ पदक जित्दै दोगडाकेदार तेस्रो स्थानमा रहेको हो ।

चौथो स्थानमा मेलौली नगरपालिका (५ स्वर्ण, ६ रजत, ८ कास्य – १९ पदक), पाँचौं स्थानमा दशरथचन्द नगरपालिका (५ स्वर्ण, २ रजत, ६ कास्य – १३ पदक), छैटौं स्थानमा डिलाशैनी गाउँपालिका (१ स्वर्ण, ३ रजत, १ कास्य – ५ पदक) रहेका छन् ।

त्यसैगरी, सातौं स्थानमा सुर्नया गाउँपालिका (१ स्वर्ण, २ रजत, २ कास्य – ५ पदक), आठौं स्थानमा पाटन नगरपालिका (१ स्वर्ण, १ रजत – २ पदक), नवौं स्थानमा शिवनाथ गाउँपालिका (२ रजत, २ कास्य – ४ पदक) र अन्तिम स्थानमा पञ्चेश्वर गाउँपालिका (१ कास्य) रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।

बैशाख ७ गतेदेखि सुरु भएको प्रतियोगिता दशरथचन्द नगरपालिका-२ देहिमाण्डौंस्थित निङ्लाशैनी खेलमैदानमा सञ्चालन गरिएको थियो ।

उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिने जिल्ला खेलकुद समिति अध्यक्ष भुपेन्द्र चन्दले बताए ।

बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.