• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सरकारले नियममा कडाई गर्दा, भन्सारमा चहलपहल घट्यो

धनगढी, १० वैशाख / सुदूरपश्चिमबाट भारतीय सीमावर्ती क्षेत्रका बजारमा किनमेल गर्न जाने नेपालीको सङ्ख्या घटेको छ। सरकारले भारतबाट सीमानाकामा १०० रुपैयाँभन्दा बढी मूल्य भएमा भन्सार महसुल लाग्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती नेपालबाट भारतीय बजारमा सामान किन्न जानेहरूको चहलपहल नाकामा ह्वात्तै घटेको हो।

सुदूरपश्चिमका भारतसँग जोडिएका प्रमुख त्रिनगर भन्सार नाका र गड्डचौकी नाकाबाट भारतीय बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्या घटेको सो क्षेत्रका व्यापारीहरू बताउँछन्। कञ्चनपुरको डोकेबजारमा व्यापार गर्दै आएका विमल चौधरीले अहिले त्रिनगर भन्सार नाकामा पहिलेका जसरी सामान किन्न जाने नेपालीहरूको सङ्ख्या घटेको बताए।

उनका अनुसार धनगढी, अतरिया लगायतका ठाउँका स्थानीयहरू प्रायः सामान किन्न पारी भारतीय बजार बनगाउँ, पलिया जाने गर्थे। अहिले भने त्यो अवस्थामा सुधार भएको उनले बताए। ‘अहिले त नाकामा सय रुपैयाँ भन्दा बढीको सामान ल्याए, कर लाग्छ, कडाइ भएपछि भारतका बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्या घटेको हो,’उनले भने।

नेपालीहरु भारतका बजारमा सस्तो हुने भन्दै त्यहाँ किनमेलका लागि जाने गर्थे। अहिले कडाइ भएपछि झन्झट मानेर त्यहाँ जान छोडेका हुन्। सरकारको निर्देशनपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका नाकाहरूमा अहिले निगरानी बढाइएको छ।

सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जानेहरूको संख्यामा ८० प्रतिशतले कमी आएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्। उनका अनुसार अहिले गौरीफन्टा नाका भएर भारत जाने र सामान ल्याउने क्रममा उल्लेख्य गिरावट आएको हो।

बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.