• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडाइ गर्न समन्वय बैठक

कञ्चनपुर, ५ वैशाख  /  भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडाइ गर्न तथा अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतीय सशस्त्र सीमा बल र नेपालका सशस्त्र प्रहरी बल बीच समन्वय बैठक सम्पन्न भएको छ।

भारतको बसही ९खीरी० क्षेत्रमा सीमा स्तम्भ नम्बर ७६९/२१ ९पुरानो स्तम्भ नम्बर २००० नजिक आयोजित बैठक ४९औँ वाहिनी एसएसबीका कमाण्डेन्ट शेर सिंह चौधरीको निर्देशनमा बी कम्पनी बसहीका कम्पनी कमाण्डर रामकुमार यादवको नेतृत्वमा सम्पन्न भएको हो।

बैठकमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच आपसी समन्वय सुदृढ गर्ने, सूचनाको छिटो आदान–प्रदान गर्ने र सीमा पार आवतजावत गर्ने व्यक्तिहरूको परिचयपत्र कडाइका साथ जाँच गर्ने निर्णय गरिएको छ। साथै लागुऔषध ओसारपसार, मानव तस्करीलगायत गम्भीर अपराध नियन्त्रणका लागि निगरानी बढाउने र यस्ता समन्वय बैठकहरू नियमित रूपमा गर्ने सहमति जनाइएको छ।

नेपालतर्फबाट एपीएफका प्रभारी विजय प्रताप सिंह, सहायक उप-निरीक्षक दीपेन्द्र बुद्धसहित हिमालय राणा, बलराम चौधरीलगायत सुरक्षा कर्मी सहभागी थिए। भारततर्फबाट एसएसबीका निरीक्षक रामकुमार यादव, रामाशीष कुमार मेहता, राजेश पिन्टु, हरिश, हेमराज गुर्जर, हिमांशु र सुनील कुमारको उपस्थिति रहेको थियो।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न बैठकमा दुवै पक्षले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानून व्यवस्था कायम राख्न आपसी सहयोगलाई थप मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.