काठमाडौँ, २७ चैत / कलाकार सागर लम्साल(बले) रिहा भएका छन् ।
उनी शुक्रबार रिहा भएका काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले बताए । बलेलाई अमेरिकामा अध्ययनरत युवतीले बलात्कारको आरोप लगाएकी थिइन् ।