• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सेती प्रादेशिक अस्पतालमा सेवा समय फेरबदल, ओपिडी अब बिहान ७ बजेदेखि

धनगढी, २६ चैत /  सेवाग्राहीको चाप व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सेती प्रादेशिक अस्पतालले आफ्नो सेवा समय परिवर्तन गरेको छ। अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२ चैत २२ को निर्णय तथा अस्पताल सेवा सुधार कार्यविधि, २०८२ अनुरूप नयाँ समय तालिका लागू गरिएको हो।

नयाँ व्यवस्था अनुसार अब ओपिडी नाम दर्ता सेवा बिहान ७ बजेदेखि अपराह्न २:३० बजेसम्म सञ्चालन हुनेछ। यस्तै, बहिरंग सेवा (ओपिडी) सहित मातृशिशु, सुरक्षित गर्भपतन, एआरटी, निःसन्तान उपचार र क्षयरोग क्लिनिकजस्ता सेवाहरू बिहान ९ बजेदेखि अपराह्न ५  बजेसम्म सञ्चालन गरिने जनाइएको छ।

अस्पतालका अनुसार आकस्मिक, अन्तरङ्ग (इनडोर), आईसीयू, प्रसूति, ओसिएमसी, फार्मेसी, प्रयोगशाला र एक्स–रे सेवा भने पहिलेझैं २४ सै घण्टा सञ्चालनमै रहनेछन्।

यसैबीच, ओपिडी नाम दर्ता र बहिरंग सेवा शनिबार र आइतबार बन्द रहने व्यवस्था गरिएको छ। खाजा समयमा समेत सेवा अवरुद्ध नहुने गरी आलोपालो मिलाएर कर्मचारी परिचालन गरिने अस्पतालले जनाएको छ।

बिहिबार, चैत २६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.