• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दुर्घटना न्यूनीकरणका लागि कैलालीका १० स्थानमा ‘ब्ल्याक स्पट जोन’ बोर्ड

धनगढी, २० पुस/सुदूरपश्चिम प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले कैलालीका विभिन्न स्थानमा ‘ब्ल्याक स्पट जोन’ बोर्डहरू स्थापना गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको निर्देशनअनुसार ट्राफिक प्रहरी कार्यालय लम्की मातहतका १० वटा ट्राफिक प्रहरी पोष्टहरूले आ–आफ्नो वडा क्षेत्रभित्र बढी सवारी दुर्घटना हुने स्थानहरू पहिचान गरी ब्ल्याक स्पट जोन बोर्डहरू राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरिक्षक चक्र देउवाले जानकारी दिए ।

यस अन्तर्गत ट्राफिक प्रहरी कार्यालय लम्की, अस्थायी ट्राफिक प्रहरी पोष्ट हसुलिया, सुख्खड, फुलबारी, हरिनगर, स्याउले, गोदावरी, गेटा, राजपुर र खानिडाँडामा ब्ल्याक स्पट जोन बोर्ड स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ब्ल्याक स्पट जोन बोर्ड स्थापनासँगै ती स्थानहरूमा सवारी चालक तथा यात्रुहरूलाई सचेत गराई सवारी गति नियन्त्रण, ट्राफिक नियम पालना तथा सावधानी अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ। ट्राफिक प्रहरीका अनुसार आगामी दिनमा पनि दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, सवारी चेकजाँच तथा अनुगमनलाई थप प्रभावकारी बनाइने निरिक्षक देउवाले बताएका छन् ।

आइतबार, पुष २०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.