• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा सामाजिक अभियन्ता राजु सिंह खड्काको आमरण अनशन

धनगढी, १५ कात्तिक/ देश विदेशी ऋणबाट समाप्त हुने भन्दै सामाजिक अभियन्ता राजु सिंह खड्काले धनगढीमा आमरण अनशन सुरु गरेका छन्। भिमदत्त नगरपालिका–५, कञ्चनपुरका ६७ वर्षीय खड्काले आज दिउँसोदेखि धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोड, जेन जी मार्ग नजिकै सत्याग्रह धर्ना तथा आमरण अनशन सुरु गरेका छन् ।

‘यो देश ऋणमै डुब्ने अवस्थामा पुगेको छ। विदेशी ऋणबाट होइन, आफ्नै स्रोतसाधन जुटाएर देश चलाउनुपर्छ,’ खड्काले ब्यानरमा लेखेका छन् । उनले धोस्त भएका संरचना पुनर्निर्माण र निर्वाचनका लागि विदेशी ऋण नलिन, सम्पत्ति शुद्धिकरणमार्फत भ्रष्टाचारिहरुको सम्पत्ति राष्ट्रियकरण गर्न र नेपालभित्रैबाट चन्दा संकलन गरी संरचना निर्माण तथा निर्वाचन सम्पन्न गर्न माग गरेका छन्।

उनले देशमा शिक्षा, स्वास्थ्य, रोजगार र शान्ति सुशासन कायम गर्न माग गर्दै नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको ध्यानाकर्षण गराएका छन्। सातै प्रदेशमा यसरी नै सत्याग्रह गर्ने योजनाअनुसार खड्काले यसअघि कञ्चनपुरमा कात्तिक १२ देखि १४ गतेसम्म तीन दिनको अनशन बसेका थिए। त्यसपछि कैलालीमा कात्तिक १५ देखि १७ गतेसम्म तीन दिनको धर्ना तथा आमरण अनशन बस्ने र त्यसपश्चात कर्णाली प्रदेशमा जाने कार्यक्रम रहेको उनले बताएका छन्।
अनशनका क्रममा उनले सोही स्थानमै बस्ने र सुत्ने योजना बनाएका छन्।

शनिबार, कार्तिक १५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.