• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतिय ट्याक्सी धनगढीमा निर्वाध संचालन, प्रशासनको कडाई सुरु

धनगढी, २ भाद्र/भारतिय पहेलो प्लेटका ट्याक्सी नेपालमा चल्न निषेध गरिने भएको छ । कैलाली जिल्ला यातायात व्यबस्थापन समितिको बैठकले पहेलो नम्बर प्लेटका ट्याक्सीलाई नेपाल सेवा दिने रोक लगाउने निर्णय भएको छ । त्यस्तै भारतिय सेतो नम्बर प्लेटका यात्रु बोक्न नदिने निर्णय भएको कैलाली सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिएकी छन् ।

अहिले धनगढी क्षेत्रमा निर्बाध रुपमा भारतिय पहेलो नम्बर प्लेटका ट्याक्सी यात्रु बोकी रहेका छन् भने भारतिय सेतो नम्बरका ट्याक्सी पनि यात्रु बोकी रहेका छन् । धनगढीको चौराह देखी मिलन चौक, भन्सार सम्म बिभिन्न स्थानमा भारतिय पहेलो र सेतो नम्बर प्लेटका ट्याक्सी यात्रु बोकी रहेका छन् । उनीहरुले सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा पनि सेवा दिईरहेका छन् भने नेपाली यात्रु भारत बोकी रहेका छन् ।

कानुन अनुसार मालबहाक सार्बजनि सबारी साधन बर्षमा तिस दिन मात्रै नेपाल प्रबेश गर्न पाउने नियम भन्सार बिभागको नियमा उल्लेख रहेको कैलाली भन्सार कार्यालयका सुचना अधिकारी खेमप्रशाद अर्यालले जानकारी दिएका छन् । अहिले नेपालभारत मैत्री बस सेवाले पनि सेवा दिईरहेका छन् ।

नेपाल भारत प्रधानमन्त्री स्तरिय बैठकले २०१४मा दुई देशिय यातायात सम्झौता अनुसार नेपालभारत मैत्री बस चलाउने सम्झौता अनुसार मैत्री बस संचालनमा रहेको सुदूरपश्चिम यातायात प्रालि, धनगढीका बरिष्ठ उपाध्यक्ष गणेशराज पाण्डेयले बताएका छन् । तर, नेपालमा भारतिय ट्याक्सीले निर्वाध रुपमा धनगढीमा संचालन हुदा नेपालका यातायात व्यबसायी मारमा परेको पाण्डेयको भनाई छ । यसले गर्दा नेपालको यातायात क्षेत्र धरासायी अबस्थामा पुगेको उनले बताए ।

भारतिय ट्याक्सीलाई नेपालमा संचालनलाई प्रशासनले कडाई रुपमा हेर्नुपर्ने खप्तड यातायात प्राली, धनगढीका अध्यक्ष अनन्तराज जोशीको बताएका छन् । अहिले धनगढीमा भारतिय ट्याक्सीलाई नेपालमा निर्वाध रुपमा संचालन भैरहेको प्रति लाचार भएको अध्यक्ष जोशीको आरोप छ । उता नियमन निकाय जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख चक्रबहादुर देउवा भने प्रशासनले यसलाई कडाई गर्न निर्देशन अनुसार काम सुरु गरेको बताएका छन् । सेतो प्लेटको सानो गाडीले पनि यात्रु बोकी रहेको कर्वाही गरेका छौ भने पहेलो नम्बर प्लेटको यात्रु बोक्ने ट्याक्सीलाई नियन्त्रणमा कडाई गरेको देउवाले बताएका छन् ।

सोमबार, भदौ ०२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.