• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

राजावादी आन्दोलनको क्रममा तोडफोड, आगजनी, लुटपाटमा संलग्नको फोटो भिडिओ सङ्कलन गर्दै प्रहरी

काठमाडौँ । गएको १५ चैत शुक्रबारका दिन राजधानीमा आयोजित राजावादीहरूको प्रदर्शनका क्रममा भएका आपराधिक गतिविधिको अनुसन्धान गर्न प्रहरीले फोटो भिडिओ लगायतका विवरण उपलब्ध गराउन आग्रह गरेको छ । आइतबार एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले यस्तो आग्रह गरेको हो ।

त्यस दिन काठमाडौँको तीनकुने क्षेत्रमा दुर्गा प्रसाईंको कमान्डमा राजावादीहरूले आयोजना गरेको विरोध सभाले अनियन्त्रित रूप लिएको थियो । त्यस क्रममा तीनकुने, कोटेश्वर, सिनामङ्गल, जडिबुटी लगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय व्यापारिक केन्द्र लगायतका निजी तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए ।

यस क्रममा एक जना पत्रकार सहित दुई जनाको ज्यान गएको छ भने प्रहरी र आन्दोलनकारी दुवैतर्फ गरी दर्जनौँ घाइते भएका छन् । “यस लगायत अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण सङ्कलनका लागि यहाँहरूसँग भएकातथ्यपरक सूचना  फोटो, भिडिओ, संलग्न व्यक्तिको विवरण० उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ,” प्रहरीले भनेको छ, “सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने व्यहोरा जानकारी गराउन चाहन्छौँ ।”

यसका लागि नेपाल प्रहरीलाई [email protected] मा ईमेल गर्न वा तलको क्यूआर कोड स्क्यान गर्न सकिनेछ ।

 

आइतबार, चैत १७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.