• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निसर्ग हस्पिटलद्वारा विद्यालय स्तरीय मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालनमा

धनगढी, ७ मंसिर / निसर्ग हस्पिटलद्वारा विद्यालय स्तरीय मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालनमा आएको छ। धनगढीमा रहेको हस्पिटलले मानसिक स्वास्थ्य सम्बन्धी विद्यालयमा पढ्ने विद्यार्थीलाई सचेत बनाउनको लागि यो कार्यक्रम सञ्चालनमा ल्याएको निसर्ग हस्पिटलका सूचना अधिकारी रोहित गिरीले बताए।

विद्यालय स्तरीय मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम आज धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट सुरु गरिएको र अन्य विद्यालयमा समेत उक्त कार्यक्रम सञ्चालन गरिने गिरीले बताए।

निसर्ग हस्पिटलका मानसिक तथा नसारोग विशेषज्ञ डाक्टर प्रभात सापकोटाले मानसिक स्वास्थ्यको बारेमा जानकारी गराएका थिए। मानसिक स्वास्थ्य भनेको के होरु मानिसक समस्याको समाधान र मानसिक समस्या आएपछि कसरी बच्ने भन्ने उपायका बारेमा समेत जानकारी गराएका थिए । यो समस्याले बढी प्रभावित हुने उमेर समूह , मानसिक रोगका संकेतबारे उहाँले उक्त कार्यक्रममा उपस्थित भएका विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई प्रशिक्षण दिए।

यस्तै कार्यक्रममा निसर्ग हस्पिटलका मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौतले पनि मानसिक रोगबारे सचेत गराउनुका साथै बच्ने उपायहरूका बारेमा बताए ।

निसर्ग हस्पिटलले बेलाबेलामा समाज सेवाका कार्यक्रमहरू गर्दै आएको र मानसिक समस्या सम्बन्धीको कार्यक्रम पछिल्लो समयमा एकदमै आवश्यक रहेको हुँदा विद्यालय स्तरमा गरिएको निसर्ग हस्पिटलका सूचना अधिकारी गिरीले बताए।

उक्त कार्यक्रममा हस्पिटलका मानसिक रोग विशेषज्ञ डाक्टर प्रभात सापकोटा, हस्पिटलका मानसिक स्वास्थ्य परामर्शदाता सुशील चटौत , सूचना अधिकारी रोहित गिरी, हस्पिटलका अन्य कर्मचारीहरू र विद्यालयका शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
  • मुख्यमन्त्रीले किन दिए राजीनामा ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.