• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चुरे ४ को शिवपार्वती सामुदायिक वनमा आर्थिक अनियमितता

जमुना न्युरे
धनगढी, १३ असोज / कैलाली जिल्लाको चुरे गाउँपालिका वडा न४ बालुवागडामा रहेको शिवपार्वती सामुदायीक वन उपभोक्ता समुहमा आर्थिक अनियमीता भएको पाइएको छ । सामुदायीक वनले वार्षीक रुपमा ढलापडा , सुख्खाखडा काठ दाउरा सामुदायीक वनको बिधान अनुसार डिभिजन वनको सहमती कटान आदेश पछि निकाल्न पाइने कानुनी प्राबधान रहेको छ । सामुदायीक वनका पदाधिकारीहरुले डिभिजन वनको सहमती भन्दा बढी रुख काटीएको स्थानियको आरोप रहेको छ ।

सामुदायीक वनले बार्षीक रुपमा कटान गरिएको काठदाउरा बाट समुहले १ करोड ७९ लाख बराबरको वन पैदावर बिकी्रबितरण गरेको स्रोतले बताएको छ । यसरी वन पैदावर बिक्रीबितरण गरिएको रकम समुहका पदाधिकारीहरुले हिनामिना गरेको आरोप लागेको छ। सामुदायीक वनको बार्षीक साधारण सभा र सार्बजनिक लेखा परिक्षण गरिएको छैन । सामुदायीक वनको बार्षीक आम्दानी बारेमा न त स्थानिय , न त उपभोक्ताहरुलाइ नै थाहा रहेको छ ।

सामुदायीक वन उपभोक्ता समुहले वन पैदावर बाट आएको आम्दानीको मन परि ढङ्गले खर्च गरेको स्थानिय तथा उपभोक्ता लक्षीराम बि क ले भने सामुदायीक वनले न त सार्वजनिक लेखा परिक्षण गरेको छ न त समुहलाइ जानकारी नै दिएको छ ,मनपरि ढङ्गले आफु खुसी रकम बितरण तथा खर्च गरेको बताए । उनले भने सुर्यमुखी आधारभुत बिधालयलाइ दिइएको २० लाख रुपैया पनि बिधालयको खातामा नभइ बिधालय ब्यबस्थापन समितीको अध्यक्ष भक्त बहादुर तारामीको व्यक्तिगत खातामा हाले पछि सामुदायीक बन पदाधिकारी माथी सकां गर्दै अनियमीता भएको ठोकुवा गरे । यता स्थानिय काठ ब्यबसायी भरत थापाले सामुदायीक वनको ५७ लाख रुपैया समुहले आफु खुसी दिइएको स्रोतले बताए ।

समुहले आर्थिक पार्दसीकता नगरेको भन्दै अख्तीयार अनुसन्धान केन्द्र टङ्गाल काठमान्डौ र महेन्द्रनगरमा आर्थिक अनीयमीता गरेको भन्दै सामुदायीक वनका अध्यक्ष ,सचिव र कोषाअध्यक्षको नाममा मुद्धा परेको छ ।

सामुदायीक वनका कार्यसमिती कोषाअध्यक्ष योगेन्द्र चन्दले भने हामी साधारणसभा गरेर ढलापडा काठ सङ्कलन गरेको हो, बिधालयलाइ २० लाख आर्थिक सहयोग गरेको , डिभिजन बनको कटान आदेस स्वीकृत मात्र काठ काटीएको र नेपाल सरकारले काठको बिक्रीबितरण ,सङ्कलनको सुत्र परिमाजित गरेको कारणले कम मुल्यमा काठ दाउरा बिकी्र बितरण भएको चन्दले दाबी गरेका छन् ।

सामुदायीक बनको आम्दानी सार्वजनिक सम्पती भएकोले सामुदायीक वनका पदाधिकारीले व्यक्तिगत रुपमा जथाभाबि खर्च गरेर अनियमीता गरेको पुष्टी भएको छ । बिधालयलाइ दिएको २०लाख रुपैया अध्यक्षले बिधालयको खातामा १६ लाख ८० हजार रुपैया मात्र हालेर ३ लाख २० हजारको हिसाब देखाएका छैन । चुरे गाउँपालिका वडा न ४ वडा अध्यक्ष चन्द्र बहादुर लामिछानेले समुह बाट ८ लाख ६६ हजार रुपैया सापटी दिएको सामुदायाीक वनका अध्यक्ष किसोर बहादुर खप्तडी मगरले बताए । यसरी समुहका पदाधिकारीहरुले मनपरि रुपमा पैसा खर्च गरेका छन ।

घट्नाका बारेमा सबडिभिजन वन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले भने हामीले अनुसन्धान सुरु गरि सकेका छौ , पटक पटक सार्वजनिक सुनुवाइ गर्न पत्राचार गरिएको , अख्तीयार पत्र पाएका छौ समुहका त्यसको जवाफ मागेका पत्राचार गरेको १० दिन भयो ।

 

आइतबार, असोज १३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.