• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डेउडिया दल बहादुर बोगटीलाई देउडा गाएर अन्तिम विदाई

धनगढी,४ असोज । आफ्नो जीवनकालमा नेपाल प्रहरीको अनुशासनभित्र रहेर जति पदक जिते त्यो भन्दा बढी डेउडा प्रतियोगितामा भाग लिएर सम्मान र पुरस्कार प्राप्त गरेका उनै डेउडिया दल बहादुर बोगटी अब कुनै पनि डेउडा खेलमा देखिने छैनन्।

डेउडा प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा वरिष्ठ डेउडा गायकका रूपमा सुदूरपश्चिममै परिचित नाम हो दलबहादुर बोगटी। धनगढीको मटियारीस्थित केदारेश्वर धाममा कपल्लेकी जाँतमा डेउडिया भएर भदौ ३१ बेलुका डेउडा खेल्न गएका बोगटी साइकल चढेर राति घर फर्कने बेलामा हाइस गाडीले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा उनको विहीबार दिउँसो १ बजे मृत्यु भएको थियो भने आज उनै बोगटीको पार्थिप शरीरलाई सुदरपश्चिम साहित्य समाजको प्राणाग्रण बाट देउडा खेलर अन्तिम विादई गरिएको छ ।

डेउडा गाएरै उनले सुदूरपश्चिमाञ्चल साहित्य समाजबाट प्रतिभा पुरस्कार, नेपाल भाषा संस्कृति सम्बद्र्धन समाजबाट सम्मानित, जिजिकोट सलेना सेवा समाज डोटीद्वारा सम्मानित तथा विभिन्न चलचित्रमा पनि उनले कलाकारको भूमिका निर्वाह गरेका थिए।

चलचित्रमा योगदान पु¥याएको भन्दै उनलाई गत असारमा चलचित्र विकास बोर्डले पनि सम्मानित गरेको थियो। उनी दुई दर्जन बढी साहित्य र संस्कृति सम्बन्धि संघसंस्थाबाट सम्मानित भइसकेका डेउडिया तथा चलचित्रकर्मी हुन्।

त्यस्तै डोटेली भाषाको गौरी, धन्यमाया जाल, नेपाली भाषी दुर्गा मल्ल, नशा एक लत र कोपिला सिरियल तथा दुई दर्जन बढी डेउडा गीतमा अभिनय गरेका थिए। प्रहरीमा रहेर ३२ वर्ष सेवा गरेका दलबहादुर अवकाशपछि पनि डेउडा क्षेत्रकै लागि रातदिन लागिरहेकै थिए। बोगटीको निधनले सुदूरपश्चिमको कला, साहित्य, संगीत क्षेत्रमा अपूरणीय क्षति भएको छ ।

शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.