धनगढी, २८ भाद्र/ दुई दिनको अबिरल बर्षाका कारण धनगढी क्षेत्र जलमग्न भएको । धनगढीको प्रदेश सभा, एलएन चौक, हसनपुर र शिबनगर क्षेत्र जलमन्ग भएको छ । सुदूरपत्र अनलाइनका सम्बाददाता लवदेब धामीले धनगढीका बिभिन्न क्षेत्रमा पुगेर आफ्नो क्यामरामा यस्ता तस्बिर कैद गरेका छन् । प्रस्तुत छ धनगढी डुबान भएका तस्बिरहरु ।















