• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हेमन्ता भट्टराईको ‘किन्दिनु बाबाले झुम्काना’ मौलिक तीज गीत सार्वजनिक

धनगढी,१९ साउन । हिन्दु नारीहरूको महान चार्ड पर्व तीज नजिकिँदै छ । तीजको अवसर पारेर गीतहरू बजारमा आउने क्रम बढ्दो छ। तर, बजारमा आउने गीतहरू वास्तविक तीजका गीत जस्तै लाग्दैनन्। तीजमा विकृति बढ्दो छ ।

यसरी बढ्दो विकृतिलाई निरुत्साहित गर्दै सुदूरपश्चिमका दिदीबहिनीहरूले मौलिक तीज गीत सार्वजनिक गरेकी छन्। बिहीबार विशेष फिल्म्स युट्युब च्यानलमार्फत् मौलिक तीज गीत ‘किन्दिनु बाबाले झुम्काना’ भएको हो। जस गीतलाई सुदूरपश्चिम घर भएका ११ गायिकाले स्वर दिएका छन्।

उक्त गीतमा हेमन्ता भट्टराई, गौरी भट्ट, रेखा जोशी, शोभा थापा, निरूता खत्री, दीपा रोकाया, पशुपति खनाल, भावना चन्द, कृष्णा सिराडी, ऋतु थापा र गौरी ओझाको स्वर छ। हेमन्ता भट्टराईको शब्दरसंगीत रहेको गीतमा विजय थापाले संगीत संयोजन गरेका छन्।

वर्षको एकदिन आउने तीजमा छोरीचेलीहरूलाई नाच्न मन लाग्ने भएकाले झुम्काना किन्दिन गीतमार्फत् बुवालाई आग्रह गरिएको छ। गायिक हेमन्ता भट्टराई भन्छिन्, ‘बुवाआमाले किनिदिएको सामान लगाएर दिदिबहिनी साथीसंगी सँग नाच्नु गाउनु खुसी हुनुको मम्जा नै बेग्लै हुन्छ।

त्यही प्रसंग जोडेर यो गीत ल्याएका हौँ,’ उक्त गीतको भिडिओमा प्रवीण थापाको निर्देशन रहेको छ। भिडिओमा सिम्रन दुलाल, अनिता साउँदलगायतको नृत्य देख्न सकिन्छ। चक्र बरालले छायांकन गरेको भिडिओलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

शनिबार, साउन १९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.