मुक्तक
पश्चगमन कि अग्रगमन, जनतालाई के मतलब,
सत्ता र सरकार आगमन, जनतालाई के मतलब ।
कच्ची बाटोमा, ग्राभेलको चिन्ता छ महोदय
क-कसको बह्रिगमन, जनतालाई के मतलब।।
पत्रकार पुष्पराज जोशी
जनतालाई के मतलब
जनतालाई के मतलब