• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुराका तिन ओटै क्याम्पसमा अनिश्चित तालाबन्दी

बाजुरा ७ चैत/बाजुरामा रहेका तिन ओटै क्याम्पसमा तालाबन्दी गरिएका छन् । स्ववियू निर्वाचन आए सँगै विद्यार्थी नेताहरूले तालाबन्दी गरेका हुन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको सुदूर पश्चिम बिस्वबिद्यालयको आङिक क्याम्पसको रूपमा रहेको बडिमालिका क्याम्पसबाट तालाबन्दी गर्न सुरु गरिएको हो ।

अनेरास्ववियुले विद्यार्थी भर्नामा नेबिसंघले हाली मुहाली गरेको भन्दै बडिमालिका क्याम्पसमा तालाबन्दी गरेको छ । क्याम्पसमा तालाबन्दी भएको र कहिले खोलिने भन्ने विषयमा अनिश्चित बनेको क्याम्पसले जनाएको छ ।त्यसै गरी सुदूर पश्चिम विश्वविद्यालय अन्तरगत आङिक क्याम्पस बाजुरा क्याम्पसमा पनि तालाबन्दी गरिएको छ । बाजुरा क्याम्पसमा नेबिसघं बाजुराले तालाबन्दी गरेको हो ।

विद्यार्थी भर्नाको विषयलाई लिएर बाजुरा क्याम्पसमा तालाबन्दी गरेको नेबिसंघले जनाएको छ । त्यसै गरी जिल्लाको पुर्विउत्तरी क्षेत्रमा रहेको बुढिनन्दा क्याम्पस पनि सोमबार देखी तालाबन्दी गरिएको छ ।त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको बुढिनन्दा क्याम्पसमा ५ गते भएको स्ववियू निर्वाचनमा धादली भएको र पुन मतदानको माग सहित नेबिसघ लगायतका सरकारको गठबन्धन दलका विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेको जनाएको छ ।

यहि ५ गते भएको मतदानमा नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्वबियू, नेबिसघ लगायत अनेरास्वबियु बिच धादली भएपछि मतदान स्थगित भएको मतदानको माग सहित क्याम्पसमा तालाबन्दी गरेको जनाएको छ ।

मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.