धनगढी । धनगढी खबरका पत्रकार शेर बहादुर ऐरमाथी कुटपिट भएको छ ।
शनिवार राति ९ बजे धनगढीको रुबस होटलमा उनीमाथि कुटपिट भएको हो । उनको टाउकामा गहिरो चोट लागेको छ । धारिलो हतियारले उनी माथि प्रहार हुँदा उनी घाइते भएका छन् ।
समाचार लेखिएको विषयमा उनीमाथि हातपात भएको हुन सक्ने आशङ्का गरिएको छ ।
