• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बझाङको जयपृथ्वी नगरपालिकामा एकिकृत पाठ्यक्रम सम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न

बझाङ १५ फागुन/बझाङका जयपृथ्वी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षकहरुका लागि दुई दिने एकिकृत पाठ्यक्रम सम्वन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ ।आधारभुत तह कक्षा १ देखी  ३ मा अध्यापन गराउने शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्वन्धी क्षमता विकास गर्ने उध्येस्यले तालिमको आयोजना गरिएको हो ।

फागुन १२ गतेवाट सुरु भएको तालिम सोमवार (आज)सकिएको हो । तालिममा जयपृथ्वी नगरपालिकाका ४५ ओटा विधालयका ९० जना शिक्षकहरुको सहभागिता रहेको थियो । पहिलो चरणमा १२ र १३ गते नगरपालिकाका ७, ८, ९, १० र ,११ नॅम्वर वडाका विधालयका शिक्षकको सहभागिता रहेको थियो भने दोस्रो चरणमा वडा नॅ १, २, ३, ४, ५ र ,६ नॅ वडाका विधालयका शिक्षकहरुको सहभागिता रहेको थियो । दुई चरण गरेर चार दिन सम्म सॅचालन भयको क्षमता विकास तालिममा जयपृथ्वी नगरपालिकाका शिक्षा अधिकृत निरज प्रशाद रेग्मी र प्राविधिक सहायक देवेन्द्र प्रशाद जोशीले सहजिकरण गरेका थिए ।

तालिम अवधिभर विधालयकको कक्षा १ देखि ३ सम्म लागु भएको एकिकृत पाठ्यक्रम सम्बन्धी जानकारी तथा सो पाठ्यक्रममा अवलम्वन गर्नु पर्ने मुल्याङ्कन प्रणालीका वारेमा सहजिकरण गरिएको थियो । तालिमपछि अव बिधालयमा मुल्याङकन प्रणाली तथा शिक्षण सिकाई प्रक्रियामा सहयोग पुग्ने सहभागि शिक्षकहरुले वताएका छन । तालिम जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालको सभापतित्वमा सम्पन्न भयको थियो ।

सोमबार, फागुन १५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.