काठमाडौं । नेकपा (एमाले)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।