• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीको सुर्नयामा नेपाल निजामती कर्मचारी संगठन गठन

धनगढी, ९ फागुन/बैतडीको सुर्नया गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठनको पालिका कमिटि गठन गरिएको छ ।मंगलबार सुर्नया गाउँपालिकामा कार्यरत जेष्ठ कर्मचारी धन बहादुर चन्दको अध्यक्षता तथा पालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनले नेपाल निजामती कर्मचारी संगठनको सुर्नया गाउँपालिका स्तरिय कमिटी गठन गरेको हो ।

सम्पन्न अधिवेशनले ईन्जिनिय लोक बहादुर बिष्टको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको कर्मचारी राम बहादुर महराले बताए । यस्तै कमिटीको उपाध्यक्षमा प्रकाश चन्द, सचिवमा रामसिंह महरा , कोषाध्यक्षमा आन्नद बोहरा चयन भएका हुन् ।

नव गठित समितिका अध्यक्ष बिष्टले कर्मचारीका हक अधिकारका निम्ति आवाज उठाउनुका साथै सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन आफू प्रतिबद्ध रहेको बताए । जनप्रतिनिधि र कर्मचारीको सयुंक्त प्रयासले मात्रै सुशासन कायम हुने हुँदा जनप्रतिनिधी र कर्मचारीले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

अधिवेसनमा नेकपा एमाले सुर्नया गाउँकमिटी ईन्चार्ज र अध्यक्षको समेत उपस्थिती रहेको थियो । यस्तै आज नै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको पालिका कमिटि पनि गठन भएको छ । नेपाल हिक्मत बहादुर कुँवरको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको सुर्नया गाउँपालिका पालिका स्तिरिय कमिटी गठन गरिएको हो ।

मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.