• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीमा १ सय ४८ विद्यार्थीलाई पोषाक सहयोग

दिपायल ११ माघ/डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले सिलगढीमा रहेको बाल मन्दिर आधारभुत बिद्यालयमा अध्ययनरत १ सय ४८ जना बालबालिकाहरुलाई बिद्यालय पोषाक बितरण गरेको छ ।वडा कार्यालले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै बिद्यालयमा अध्ययनरत ५४ जना छात्र र ९४ जना छात्राहरुलाई तलमाथी लगाउने बिद्यालय पोषाक बितरण गरेको हो ।

आर्थिक स्थिती कमजोर भएका बालबालिकाहरुलाई केही राहात होस भन्ने हेतुले बिद्यालय पोषाक सहयोग गरेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासिले बताए । उनले भने हामीले गरेको धेरै ठुलो सहयोग त होईन तर पनि सबै बिद्यार्थिहरुलाई बिद्यालय पोषाक दिदाँ बिद्यार्थिहरुमा हौसला आउनुका साथै शैक्षिक गुणस्तर अभिबृद्धीमा सहयोग पुगोस भन्ने अपेक्षा लिएको बताए । वडा नम्बर ६ लाई पूर्ण बालश्रम मुक्त वडा घोषणाका लागि निरन्तर लागिरहेको समेत वडा अध्यक्ष मलासीले बताए ।

बालबालिकालाई पढाई प्रति आकर्षित गराउनमा यस्ता कार्यले सहयोग गर्ने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । उनले भनिन् बिद्यार्थिहरुको शैक्षिक गुणस्तर बढाउन बिद्यालयमा गरिने पढाई लेखाईले मात्र पुग्दैन बिद्यार्थिहरुलाई उत्पे्ररण जगाउने खालका क्रियाकलाहरु पनि अनिबार्य आवश्यक रहेको बताए । बिद्यार्थिहरुलाई गरेको सहयोगले पनि बिद्यार्थिहरुको पढाई तर्फको मनोबल बढाउन सहयोग पुग्ने बताईन् । स्थानीय सरकारले बिद्यार्थिहरुलाई सहयोग पुग्ने खालका कार्यक्रमहरुलाई जोड दिन आवश्यक रहेको समेत बताईन् ।

डोटीको जिल्ला सदरमुका सिलगढीमा रहेको बाल मन्दिर आधारभुत बिद्यालयमा प्राय आर्थिक स्थीती कमजोर भएका, आमा बुवा नभएका बालबालिकाहरु बढी अध्ययन गर्ने गरेको बिद्यालयले जनाएको छ । वडा कार्यालयले बिद्यालयमा गएर आयोजना गरेको बिद्यालय पोषाक बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, प्रहरी कार्यालय, नागरिक समाज, पत्रकार र स्थानियहरुको सहभागिता रहेको थियो । वडा कार्यालयले आर्थिक बर्ष २०७९।०८०मा बिनियोजन गरेको वडाको कार्यक्रमबाट बालबालिकाहरुलाई सहयोग गरेको जनाएको छ ।

बुधबार, माघ ११, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.